तिलहरी

ना. [तिल+लहरी]

  1. पोतेका बिच भागमा पर्ने गरी सुनका ससाना गट्टाको एकै लहर जडिएको, गलामा पहिरिने, स्वास्नीमानिसको सौभाग्यको प्रतीक गहना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)