तिहार
ना.
- कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने चाड वा उत्सव (काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहार); यमपञ्चक; दिपावली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)