तिहारे

वि.

  1. तिहार पर्वसम्बन्धी; तिहारको; तिहारमा गाइने (देउसी, भैलो आदि लोकगीत)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)