तीक्ष्ण

वि. [सं.]

  1. तिखारिएको; तिखो; धारिलो।
  2. प्रखर; तीव्र; टाठो।
  3. गरम; उष्ण; कटु स्वभावको; कर्कश; सहिनसकिने।
  4. तिक्खर स्वादको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)