तीक्ष्णकन्द

ना.

  1. भित्र खोक्रा भएका हरिया लामा पात हुने, लामो डाँठमा सेतो डल्लो गुच्छा भएर टुप्पामा फुल्ने, माटोमुनि आलु जस्तै गोल, थेप्चा दाना फल्ने, तरकारी, मसला र औषधीका काममा आउने, पहेँलो, रातो र सेतो तीन थरी बोक्रा हुने प्रसिद्ध कन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)