तीक्ष्णदृष्टि

वि.

  1. साह्रै सूक्ष्म कुरा पनि भित्रैसम्म गहिरिएर बुझ्न सक्ने; सूक्ष्मदृष्टि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)