तीक्ष्णबुद्धि

वि.

  1. तिखो बुद्धि भएको; बुद्धिमान्; कुशाग्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)