तीनपाने

वि.

  1. १ तीनवटा खोल्सा वा सोताको पानी मिलेको। ना. २. पानी तीनपल्ट मात्र फेरिनाले कडा बनेको र असल किसिमको रक्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)