तीनपाते
ना.
- तीनवटा पात मात्र गाँसेर बनाइने टपरी।
- तिनौटा मात्रै पात हुने एक जातको झार; चरीअमिलो।
- साह्रै चनाखो; बित्पाते।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)