तीन न तेह्र

वि.

  1. न तीनदिने न तेह्रदिने (जुठो बार्नु नपर्ने); जुठपिण्डी नभएको बन्धुजस्तो; बेकामे; सरोकारविनाको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)