तीनपत्रे

ना.

  1. ज्यामिरका जस्ता तीनतीन पात हुने र ज्यामिरकै जस्तो अमिला फल फल्ने एक जातको रुख वा त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)