तीरभूमि

ना. [तीर+भूमि]

  1. नदी वा खोलाका छेउछाउको जग्गा; नदीको बगर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)