तीरवर्तीवि. [सं.]नदीको तीरमा रहेको वा हुने; समुद्री किनारमा भएको; तटवर्ती।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)तीरभूमि तीरहानी