तीर्थकाक

ना.

  1. तीर्थमा दान लिएर निर्वाह गर्ने व्यक्ति।
  2. तीर्थको कौवा।
  3. लोभी मान्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)