तुने बारुलो
ना.
- तुना जस्तै लामो गुँडमा गोलो लगाएर बस्ने, सानो आकारको देखिने, विषालु खालको, पतङ्गवर्गमा पर्ने एक किरो; बारुलाको एक जात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)