तुने बोडी

ना.

  1. लहराका आँख्लाआँख्लामा फल्ने, लामा र नरम कोसा हुने एवं कोसाभित्र दाना लाग्ने, एक जातको तरकारीविशेष; तनेबोडी; बोडीको एक जात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)