तुम्बो
ना. [तुम्बा+ओ]
- छिप्पिएको तुम्बाभित्रको गुदी, कसिङ्गर आदि निकाली बनाइएको भाँडो।
- पेट; भुँडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [तुम्बा+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)