तुम्लेट
ना. [अङ्. टम्ब्लर]
- साथैमा बोकेर टाढा कतै सुरक्षित तवरले लान सकिने, पानी राख्ने धातु वा प्लास्टिकको भाँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. टम्ब्लर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)