तुर्क्याइलोवि.तुर्किने खालको; तरल (पदार्थ)।तुर्को मात्र झार्न पुग्ने; साह्रै थोर।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)तुर्क्याइनु तुर्क्याउनु