तुर्क्याउनु

स.क्रि.

  1. १ कुनै पनि तरल पदार्थ चुहाउनु; तुर्को झार्नु, धारो लाउनु। २. पिसाब गर्नु; तुरुतुरु मुत्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)