तुर्नी
ना. [√ तुर्+नी]
- कुनै पनि कामको समाप्ति; टुङ्ग्याउनी; इति।
- कुनै काम समाप्त हुँदा मनाइने उत्सव, खाइने भोज वा दिइने इनाम; तुराउनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ तुर्+नी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)