तुर्र
क्रि. वि. [अ.मू. तुर्+र]
- पानी, दुध, तेल आदि कुनै पनि तरल पदार्थको सानो धारो झरे झैँ। सात. तुरुरुरु, तुरुरुर्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि. वि. [अ.मू. तुर्+र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)