तुर्लुङ्ङ
क्रि. वि. [अ.मू. तुर्लुङ्+ङ]
- कुनै वस्तु झुन्डिने वा झुन्डिएर हल्लिने किसिमले।
- पन्यालो वा पानीको मात्रा बेसी हुने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि. वि. [अ.मू. तुर्लुङ्+ङ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)