तुलकलायत

ना.

  1. कुनै पनि काम सञ्चालन गर्ने सिप वा कला; यन्त्रसञ्चालनको कौशल (उदा.- इनै बन्दुकको तुलकलायत तिनै मुसरमानले जान्याको रहेछ र (दिव्य.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)