तुलसी
ना. [सं.]
- मञ्जरीमा सेता वा कलेजी रङका फूल फुल्ने ससाना बास्नादार पात हुने र खास गरी हिन्दू, वैष्णवहरूद्वारा पवित्र मानिएको एक बोट; वृन्दा; कृष्णा।
- पुराणप्रसिद्ध एक देवी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)