तुलसीको मठ

ना.

  1. जमिनबाट अलिकति ढिस्को उठाई सुरक्षित किसिमले धार्मिक भावनाद्वारा प्रेरित भएर तुलसीका बोट रोपिएको स्थानविशेष; तुलसीमठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)