तुला

ना. [सं.]

  1. तराजु, काँटा; तुलो।
  2. बाह्र राशिमध्ये सातौँ राशि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)