तुलादान

ना.

  1. दानी व्यक्तिले आफ्नो शरीरका तौल बराबरको सुन, चाँदी, अन्न आदि तौलेर ब्राह्मणलाई दिने दान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)