तुले

ना. [तुलो+ए]

  1. शिशु-अवस्थामा रोग निको होला र मोटो होला भन्ने उद्देश्यले तुलाको एकातिर गोबर र अर्कातिर मान्छे राखी जोखिएको व्यक्ति; जोखे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)