तुले गाँडो
ना. [सं. तुल-गण्ड]
- घना जङ्गलमा बस्ने र एउटा कराउँदा वा बास्दा हूलै कराउने वा बास्ने एक जातको चरो; तुलिगाँडो।
- नमिल्दो वा नसुहाउँदो गरी लुगा, गहना आदि लगाउने।
- बेमेलको; अमिल्दो; डेब्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)