तुषानल
ना.
- भुसको आगो।
- प्राचीन समयमा भुस वा घाँसपरालको आगामा डढेर लिइने एक थरी प्रायश्चित्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)