तुषार

ना. [सं.]

  1. तुसारो; ठाँटो; बरफ।
  2. हिउँ।
  3. एक प्रकारको कपूर; चिनियाँकपूर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)