तूल

ना. [सं.]

  1. कपासको बोट वा कपास; रुवा।
  2. एक जातको रातो कपडा।
  3. आइमाईहरूले कपाल बाट्दा लाउने एक प्रकारको धागो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)