तूलिका

  1. ना
  2. चित्रकारले चित्र लेख्ता रङ पोत्ने कुची; बुरुस।
  3. कपास कातेर बनाइएको बत्ती।
  4. कपास खाँदेर बनाइएको तकिया वा गद्दा।
  5. काठ प्वाल पार्ने एक प्रकारको औजार; बर्मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)