तृण
ना. [सं.]
- छेस्काका रूपमा उम्रने कुनै पनि उद्भिज (दुबो, खर, पराल, कुश आदि); घाँस; घाँसपात।
- झिक्राझिक्रि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)