तृतीयक

वि.

  1. प्रत्येक तीनतीन दिनमा हुने।
  2. तीनतीन दिन बिराएर आउने एक प्रकारको ज्वरो; तैया; तिजरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)