तृतीय खण्ड

ना.

  1. १ कुनै वस्तु वा सङ्ख्याको समष्टिको तीन भागको एक भाग; एक तृतीयांश। २. भूगर्भशास्त्रअनुसार जीवनकल्प नामक युग; चतुर्थखण्डपूर्वको युग; स्तनपायी युग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)