तेजस्वी

वि. [सं.]

  1. तेज भएको; चमकदार; उज्ज्वल।
  2. शक्तिशाली; बलवान्।
  3. गौरवशाली।
  4. नाम चलेको; प्रसिद्ध।
  5. प्रतापी।
  6. प्रभावशाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)