तेजहरन
ना. [सं. तेजोहरण]
- काम धेरै भएर वा अन्य कुनै पनि शारीरिक परिश्रमबाट आउने थकान; ग्लानि।
- मानसिक रूपमा आउने हैरानी; दिक्दारी।
- तेजोवध; अपमान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. तेजोहरण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)