तेजारत
ना. [अ. तिजारत]
- रुपियाँपैसा, सुनचाँदी आदिको नगद व्यापार; रोजगार।
- ब्याज, घिउखाने आदि लिने गरी रुपियाँपैसा लेनदेन गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. तिजारत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)