तेजारत अड्डा
ना.
- राणाकालमा सरकारी कर्मचारीलाई चाँदतोडा लिनेदिने अड्डा।
- रुपियाँ- पैसासम्बन्धी काम गर्ने एक सरकारी अड्डा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)