तेजिलो

वि. [सं. तेज+इलो]

  1. तेजयुक्त; चहकिलो; उज्यालो प्रकाश भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)