तेजिलो
वि. [फा. तेज+इलो]
- छिटो; फुर्तिलो; छरितो।
- बलियो।
- तीक्ष्ण बुद्धि भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)