तेरीमेरी

ना. [तेरो+ई+मेरो+ई]

  1. आआफ्नो स्वामित्वको प्रश्न।
  2. आफ्नोआफ्नो स्वामित्वको वस्तुको बन्डाफन्डा।
  3. छिनाफाना; तेरोमेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)