तेरो

वि. [तँ+एरा]

  1. > सं. तवकृत] तँसम्बन्धी; तँमा पर्ने; तँको भागको (तिम्रो, तपाईंको अनादरवाची रूप)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)