तेरोमेरो
ना.
- आफ्नो र अर्काको अर्थात् ममत्व र परत्वको स्वार्थ।
- वैयक्तिक स्वत्व र अधिकारसम्बन्धी विवाद, तर्क आदि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)