तेर्सिनु
अ.कि. [तेर्सो+इ+नु]
- तेर्सो हुनु।
- तेर्छिनु।
- सुत्नु।
- टेढिनु।
- पछारिनु।
- तेर्सो परिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.कि. [तेर्सो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)