तेर्सो

वि. [प्रा. तिरिच्छ]

  1. उकालोओरालो नभई सम्म परेको (बाटो); लम्ब रूपको नभई छड्के; तेर्छो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)