तेलिया

वि. [तेल+इया]

  1. तेल झैँ टल्किने; चिल्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)