तेलिया इँट

ना.

  1. विशेष प्रक्रियाबाट तयार पारिने चिल्लो, बलियो र असल खालको इँटविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)